काठमाडौँ । बझाङमा नेकपा एमालेका उम्मेदवार ऐन महर निर्वाचित भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार प्रकाश स्नेही रसाइलीलाई पराजित गर्दै महर निर्वाचित भएका हुन् । महरले १८ हजार ५४३ मत...