काठमाडौँ । रुपन्देही– २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल निर्वाचित भएका छन् । खरेल ५६ हजार ५ सय ५० मत ल्याएर निर्वाचित भएका हुन् । खरेलका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका...