शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

लद्दाखका अभियन्ता सोनाम वाङचुकलाई रिहा गर्न आदेश

एजेन्सी । भारतले शनिबार लद्दाखका प्रमुख अभियन्ता सोनम वाङचुकको निवारक हिरासतको अन्त्य गरेको छ ।  लद्दाखको बृहत् स्वायत्तताका लागि भएको आन्दोलनमा प्रमुख भूमिका निर्वाह गरेका ५९ वर्षीय वाङचुकलाई गत सेप्टेम्बरमा भारतको...