काठमाडौँ । सरकारले भवन ऐन, २०५५ लाई संशोधन गर्न ‘भवन (दोस्रो संशोधन) ऐन, २०८२’ नामक विधेयकको मस्यौदा तयार गरेको छ । सहरी विकास मन्त्रालयले उक्त मस्यौदा राय तथा सुझावका लागि...