सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

संरक्षण अभावमा जीर्ण बन्दै गर्भा दरबार

कैलाली । चुरे गाउँपालिका–४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशमशेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबारको संरक्षण अभावमा जीर्ण बन्दै...