काठमाडौँ । नेपाल पुलिस क्लब पाँचौँ कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ। ललितपुरको सातदोबाटोस्थित कराते एकेडेमीमा आइतबार सम्पन्न फाइनल चरणका खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्दै पुलिसले...