काठमाडौँ । बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सी सेवाको भाडा दरमा वृद्धि गरेको छ । श्रम,रोजगार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक गरेको नयाँ...