शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

बैतडीमा भरुवा बन्दुक पड्किएर घाइते भएका वडा सदस्यको मृत्यु

धनगढी । आफ्नै घरमा भरुवा बन्दुक पड्किँदा घाइते भएका बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ का वडा सदस्य दान बहादुर ऐरीको मृत्यु भएको छ।  उपचारका क्रममा धनगढीमा आज उनको निधन भएको...