तेहरान । कतारको तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेको एउटा ट्यांकर स्ट्रेट अफ होर्मुज पार गर्दै पाकिस्तानतर्फ गएको छ । जहाज निगरानीसम्बन्धी तथ्यांकले यसको पुष्टि गरेको हो । 'अल खराइतियात' नामक उक्त ट्यांकर...