सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

स्थानीय तहका उम्मेदवार छनोटका लागि रास्वपाले माग्यो सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई पारदर्शी, समावेशी र योग्यतामा आधारित बनाउन गृहकार्य सुरु गरेको छ । पार्टीले सबै निर्वाचन क्षेत्र समितिहरूबाट...