पोखरा । पोखरास्थित भाट–भटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। मीनबहादुर गुरुङ नेतृत्वको भाटभटेनीले आफ्ना ग्राहकहरूका लागि नियमित सेवा सुरु गरेको जानकारी गराउँदै आजैदेखि यहाँ व्यापारिक गतिविधि अगाडि बढाएको...