सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सुकुमबासी बस्ती बलजफती हटाएकोमा सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाभित्रका सुकुम्वासी तथा अव्यवस्थित बस्तीहरूमा भइरहेको बलजफती हटाएकोमा सरकारसँग लिखित जवाफ माग गरेको छ ।  न्यायाधीश सुनील कुमार पोखरेलको एकल इजलासले माजिद अन्सारीलगायतले दायर गरेको...