आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

लेखापढी व्यवसायीलाई उच्च अदालतको आग्रहः तोकिएको पोसाक अनिवार्य रूपमा लगाउनू

बुटवल । उच्च अदालत तुलसीपुर बुटवल इजलासले अदालत परिसरमा सेवा प्रवाहलाई थप व्यवस्थित र मर्यादित बनाउन लेखापढी व्यवसायीहरूलाई तोकिएको पोसाक अनिवार्य रूपमा लगाउन आग्रह गरेको छ । अदालत प्रशासन शाखाले सूचना...