आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस रुपन्देही उपसभापति शाहको राजीनामा स्वीकृत

बुटवल। नेपाली कांग्रेस रुपन्देही जिल्ला कार्यसमितिले उपसभापति डा. अनिता ढुङ्गाना शाहको राजीनामा स्वीकृत गरेको छ। सोमबार बसेको जिल्ला पदाधिकारी बैठकले शाहको राजीनामालाई स्वीकृत गर्ने निर्णय गरेको हो। कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण...