सरकारले संविधान संशोधनका लागि गृहकार्य अघि बढाउँदै ‘संविधान संशोधन बहसपत्र मस्यौदा कार्यदल’ बनाएको छ । यो कार्यदलका तर्फबाट हामीलाई पत्र आएपछि पूर्वमहान्यायाधिवक्ताहरू त्यहाँ गएका थियौँ । संविधान संशोधनका विषयहरूमा हामीले...