काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) ले विभिन्न सार्वजनिक निकायहरूद्वारा अगाडि बढाइएका ठेक्काहरूको सम्झौता विवरण विद्युतीय प्रणालीमा प्रविष्ट गर्न पुनः ताकेता गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै विद्युतीय खरिद...