काठमाडौँ । मर्यादापालकहरूले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद गीतकुमारी सेन्दाङलाई सभामुख डोलप्रसाद अर्यालको आदेशबिना नै प्रतिनिधिसभा बैठक कक्षबाट बाहिर निकालेका छन्। कांग्रेस सांसद सेन्दाङलाई प्रतिनिधिसभा बैठकको फोटो खिचेको निहुँमा...