सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

सांसद सेङ्दाङलाई सदनबाट निकालेकोप्रति कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीकी सांसद गिताकुमारी सेङदाङलाई बाहिर निकालेकोप्रति आपत्ति जनाएको छ ।  कांग्रेस सचेतक निश्कल राईले नियमापत्ति गरेर तस्बिर खिचेको निहुँमा सभामुखको आदेशबिना मर्यादापालकले बाहिर निकालेको बताए। ‘हाम्रो पार्टीकी सांसद...