सुर्खेत। ‘कर्णाली छोरी सम्मेलन’ शनिबारदेखि सुरु हुने भएको छ । ज्योति फाउन्डेसनले विगत एक वर्षदेखि सञ्चालन हुँदै आएको छोरी सम्मेलनको यो दोस्रो संस्करण हो । फाउन्डेसनका अध्यक्ष ज्योति कटुवालका अनुसार सम्मेलन शनिबार...