सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

रास्वपा जाजरकोटको सभापतिमा महेश सिंह सर्वसम्मत चयन

‎सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जाजरकोटको सभापतिमा पुन: महेश सिंह चयन भएका छन्। ‎आइतबारदेखि नेतृत्वका लागि चलेको रस्साकस्सीका बिच सोमबार पुन: सिंह नै सर्वसम्मत रूपमा सभापति चयन भएका हुन् । ‎अधिवेशनमा ४...