बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

अभिनयमा कमब्याक गर्दै कैट्रिना

मुम्बई । बलिउड अभिनेत्री कैट्रिना कैफ अभिनयमा कमब्याक गर्ने भएकी छन् । आमा बनेपछि अभिनयबाट टाढा भएकी उनी अहिले फिल्म तथा अन्य प्रोजेटको स्क्रिप्ट अध्ययन गरिरहेकी छन् । बलिउड मिडियाका...