हेटौँडा । उद्योग सङ्घ मकवानपुरले औद्योगिक क्षेत्रको जग्गा भाडा दरको विषयमा उद्योगीहरूलाई त्रसित नबनाउन आग्रह गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले औद्योगिक क्षेत्रको जग्गा भाडाको बक्यौता...