शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

औद्योगिक क्षेत्रको भाडा विवाद उत्कर्षमा : सरकारको ७ दिने अल्टिमेटम, ७०० उद्योगीद्वारा सामूहिक गिरफ्तारीको चेतावनी

काठमाडौँ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले हालै जारी सात दिने सार्वजनिक सूचना र उद्योगमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै कानुनी राज्यको उपहास नगर्न सरकारलाई कडा चेतावनी दिएको छ।  उद्योगीहरूले सर्वोच्च...