शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली करिडोर बन्द गरिएको भन्दै हुम्लाका नागरिक आन्दोलित (तस्बिरहरू)

‎सुर्खेत । बाजुरा-हुम्ला सीमा विवादले निरूपण पाउन सकेको छैन। ‎ रानीसैन विवादलाई लिएर बाजुराका नागरिकले कर्णाली करिडोर अन्तर्गत धुलाचौर सडक बन्द गरेको भन्दै हुम्लाका नागरिक आन्दोलित भएका छन्।  ‎शुक्रबार दिउँसो...