केही समययता हुम्ला–बाजुरा सीमा क्षेत्रको स्वामित्वलाई लिएर भएको विवादबारे विभिन्न चर्चा परिचर्चा भइरहेको छ । यस सम्बन्धमा जडीबुटीको कुरासङै कतै कतै सञ्चारमाध्यममा मेरो पनि नाम जोडिएको प्रति ध्यानाकर्षण भएको छ...