मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

निर्माण व्यवसायीविरुद्ध मन्त्रीले दिएको अभिव्यक्ति प्रति सांसद स्वारकाे आपत्ति

काठमाडौँ । सांसद भरत बहादुर स्वारले मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीका विरुद्ध दिएको अभिव्यक्ति उनले आपत्ति जनाएका छन् ।  पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद स्वारले निर्माण व्यवसायी र यातायात व्यवसायीका...