इस्लामाबाद । इरानको क्षेप्यास्त्र कार्यक्रम अमेरिका–इरानबीच भएको समझदारीपत्र (एमओयू)को हिस्सा नभएको र भविष्यमा पनि इरानका राष्ट्रपति मसुद पेजेशकियनले नहुने बताएका छन् । मंगलबार इस्लामाबादमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पेजेशकियनले भने,...