बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका–५ रातामाटाका ४१ वर्षीय यमबहादुर कुमालले मादक पदार्थ सेवन गरी आफ्नी ३७...