बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुरल डेभलपमेन्ट सहकारीका निवर्तमान अध्यक्षमाथि ठगीको आरोप

काठमाडौँ । काठमाडौँ लाजिम्पाटस्थित रुरल डेभलपमेन्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्षमाथि ६ लाख ८३ हजार ८९१ रुपैयाँ ठगी गरेको एक बचतकर्ताले आरोप लगाएको छ  ।  सहकारीबाट पीडित...