काठमाडौँ। विद्यालय तहको पाठ्यक्रम पुनरवलोकन गर्न गठित कार्यदलले सरोकारवालासँग रायसुझाव मागेको छ। ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’लाई समयसापेक्ष पुनरवलोकन गर्न गठित कार्यदलले आफ्नो कार्ययोजनाबमोजिम सुझाव मागेको हो। पाठ्यक्रम विकास केन्द्रले आफ्नो वेबसाइटमार्फत...