शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

युद्धविरामबिच इरान–अमेरिका हानाहान, हिजबुल्लाहले इजरायल–लेबनान सम्झौताको खाका नस्विकार्ने

वासिङ्टन डीसी । अमेरिकाले इरानले होर्मुज जलडमरूमा एक व्यावसायिक जहाजमाथि आक्रमण गरेको दाबी गर्दै त्यसको प्रतिशोधस्वरूप इरानी क्षेप्यास्त्र तथा ड्रोन भण्डारणस्थलहरूमा आक्रमण गरेको छ । यसरी दुवै पक्षबाट भएका आक्रमण–प्रतिआक्रमणले...