काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय संसद् जनताको सार्वभौम इच्छाको संस्थागत अभिव्यक्ति हुनुपर्ने बताएका छन् । ६८ औँ संसद् दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दलीय स्वार्थभन्दा...