दोहा । इरान र कतारबिच आज हुने उच्चस्तरीय वार्तामा अमेरिका–इरानबिच भएको समझदारी कार्यान्वयन तथा इरानका रोकिएका सम्पत्तिको विषयमा छलफल हुने भएको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले दोहामा हुने...