आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

गण्डकी प्रदेशका ५ अग्रज पत्रकार पोखरामा सम्मानित

कास्की । गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले अग्रज पत्रकारहरूलाई सम्मान गर्ने कार्यको थालनी गरेको छ। पोखरामा शनिबार आयोजित गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा प्रदेशका ५ जना अग्रज पत्रकारलाई...