आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर

लन्डन । नेपाल र बेलायतबिचको व्यापार, लगानी तथा समग्र आर्थिक सहकार्यलाई अझ सुदृढ र विस्तारित बनाउने उद्देश्यले लन्डनस्थित नेपाली राजदूतावासद्वारा आयोजित नेपाल–बेलायत इकोनोमिक पार्टनरसिप फोरम २०२६ सम्पन्न भएको छ। नीति निर्माता,...