आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय

मधेस प्रदेशमा 'असारे खर्च' : २० दिनमै ३ अर्ब ३२ करोड

जनकपुरधाम । आर्थिक वर्षको अन्तिम महिनामा अस्वाभाविक खर्च गर्ने सरकारको चलन पुरानै हो । स्थानीय तहदेखि केन्द्रसम्म यस्तो खर्चमा बाढी आउने गर्छ ।  मधेस प्रदेशमा पनि असार महिनामा व्यापक खर्च...