आइतबार, २१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विश्वकप फुटबल

पहेंलो कार्डको वर्षा, ब्राजिललाई नर्वेले चुनौती देला ? (भिडियो)

आइतबार, २१ असार २०८३, १८ : ५०
आइतबार, २१ असार २०८३

जर्मनीलाई पेनाल्टी सुटआउटमा स्तब्ध पारेको पाराग्वे फ्रान्सलाई पनि पन्छाएर इतिहास रच्न चाहन्थ्यो, तर असफल भयो । उता एकै खेलमा ८ वटा पहेंलो कार्ड दिइएको खेलमा मोरक्कोसामु सहआयोजक क्यानडाको केही सीप लागेन । नर्वेले ब्राजिललाई हराउला ? मेक्सिको र इङ्ल्यान्डमा कुन बलियो ? भिडियोमा हेर्नुहोला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप