शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

देउवा समूहको निष्कर्ष : पार्टीमा एकताकाे सम्भावना ९९ प्रतिशत सकियाे

काठमाडौँ। नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले अब पार्टीभित्र एकता गर्ने सम्भावना ९९ प्रतिशत सकिएको निष्कर्ष निकालेको छ। समूहको सम्पर्क कार्यालय चुनदेवीमा शुक्रबार बसेको बैठकले मिल्ने सम्भावना ९९ प्रतिशत...