मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

दलित तथा विपन्नका लागि ३६ हजारभन्दा बढी आवास निर्माण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘जनता आवास कार्यक्रम’अन्तर्गत हालसम्म दलित, विपन्न मुसलमान तथा सीमान्तकृत समुदायका लागि ३६ हजारभन्दा बढी सुरक्षित आवास (घर) निर्माण सम्पन्न भएको छ । शहरी विकास तथा  भवन...