आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा ७८ वर्षका व्यक्तिको दौडमा भाग लिएर स्वर्ण पदक जितेलगतै मृत्यु

एजेन्सी । भारतको पञ्जाव निवासी ७८ वर्षीय बख्शीश सिंहको १५०० मिटरको दौडलगतै मृत्यु भएको छ । दौडपछि कपडा फेर्ने क्रममा बख्शीशलाई हृदयाघात भएको थियो ।   बख्शीश सो दौडमा प्रथम भएका...