काठमाडौँ । केन्द्रीय कारागार सुन्धाराबाट आन्दोलनको मौका छोपेर फरार भएका कर्तव्य ज्यान मुद्दाका एक कैदीलाई प्रहरीले काभ्रेको पाँचखलबाट पुनः पक्राउ गरेको छ। खोटाङको दिप्सुङ गाउँपालिका वडा नम्बर ४ स्थायी ठेगाना...