शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

दोहोरी गाएर ‘भाइरल’ कमलाको बालसंवेदनामा खेलबाड : रुवाउने प्रतिस्पर्धा !

काठमाडौँ । सानो उमेरमै आफ्नो पहिचान बनाउन सफल बालगायिका कमला घिमिरेका लागि प्रसिद्धि र सफलता यतिबेला चुनौती बनेको छ । ११ वर्षमै लोकदोहोरी मार्फत उनी अहिले ‘सेलिब्रेटी’ जस्तै बनेकी छिन्...