शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बञ्चरेडाँडा ल्याण्ड फिल्ड साइट व्यवस्थापन गर्न उच्चस्तरीय समिति बनाउने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को बैठकले बन्चरेडाँडा ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन क्रममा उत्पन्न हुने प्रभाव न्यूनिकरण गर्न उच्चस्तरीय समिति बनाउने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषद्को बैठकले सो क्षेत्रका स्थानीयसँग विगतमा भएका सम्झौता कार्यान्वयन...