बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीको रुरु क्षेत्र गाउँपालिकामा नेकपाका गिरिप्रसाद सिन्जाली विजयी

गुल्मीको रुरु क्षेत्र गाउँपालिका–६ को वडाक्ष्यमा नेकपाका गिरिप्रसाद सिन्जाली विजयी भएका छन् । उनी ८०२ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका बेद बहादुर दर्लामीले...