शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारी मतान्तरसहित दाङ प्रदेशसभामा नेकपाकी विमला विजयी

काठमाडौँ । दाङ प्रदेशसभा क्षेत्र नम्बर ३(ख) मा नेकपाले विजय हासिल गरेको छ । गएराति सम्पन्न मतगणनाअनुसार नेकपा उम्मेदवार बिमला कुमारी खत्री २४ हजार २८६ मतसहित जित हासिल गरेकी हुन्...