बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

मापदण्ड विपरीत राखिएका ‘होर्डिङबोर्ड’ हटाउन सुरु

तनहुँ । तनहुँको व्यास नगरपालिकाले बजार व्यवस्थित बनाउन मापदण्ड विपरीत राखिएका ‘होर्डिङबोर्ड’ हटाउन सुरु गरेको छ । नगरपालिकाले दमौली बजारलाई व्यवस्थित बनाउने योजना अनुरूप नै विभिन्न ठाउँमा विज्ञापनका लागि राखिएका...