शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

नेपाल-भारत संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को १९ औँ संस्करण सम्पन्न

काठमाडौँ । नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भएको संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को १९ औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको छ। मङ्सिर ०९ गतेदेखि सुरु भएको यो अभ्यास...