सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ : गच्छदार

नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले वर्तमान गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्र्दै उनले गठबन्धन सरकार निर्माणका मात्र नभएर अहिलेको जनताको र राष्ट्रको...