शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री मोदीको पत्र पढेर यी बालक किन रोए ? जो आमाबुबाको शव नजिकैबाट उद्धार गरिएका थिए

एजेन्सी । सन् २००८ को मुम्बई आतंकवादी हमलामा बाँच्न सफल एक इजरायली यहुदी बालक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश पढेर रोएका छन् । सो क्रुर हमलामा बालबाल बाँचेका बालक मोशे...