आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

आँखा अस्पतालको भौतिक विकासका लागि ५० लाख विनियोजन

यहाँको आँखा अस्पतालको भौतिक विकासका लागि रु ५० लाख बजेट विनियोजन गरिएको छ । नेपाल नेत्रज्योति सङ्घ लमही आँखा अस्पतालको विकासोन्नति र समृद्धिका लागि स्थानीय निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत...